Logo

हक्की प्रहरी अधिकृत कञ्चन, जो पुलिसिङ सँगै गर्छिन् समाज सेवा

काठमाडौं । नेपाल प्रहरी स्कूलमा माध्यमिक तहको शिक्षिका हुँदै दुई दशकभन्दा अघिदेखि राष्ट्र सेवा समर्पित गोमा पराजुली अर्थात कञ्चन । अध्यापन गर्दागर्दै प्रहरी सेवामा आएकी उनी अहिले प्रहरी अधिकृत छिन् । नेपाल प्रहरीको संगठनभित्र उनी हक्की महिला अधिकृतका रुपमा परिचित छिन् । जिम्मेवारीको कामबाहेक समाजसेवामा पनि उनी उत्तिकै सक्रिय छिन् । ड्युटी सकिएपछि उनी सामाजिक…