Logo

नयाँ सरकार गठनका लागि एमाले माओवादीको कसरत, कांग्रेस सशंकित

काठमाडौं । नयाँ सरकार गठनको आह्वान हुनुपूर्व कम्युनिष्ट नेताहरूको दौडधुप तीव्र बनेको छ । आमनिर्वाचन २०७९ मा पहिलो दल बनेको नेपाली कांग्रेसले सरकार गठनका लागि बहुमत जुटाउन तीव्रता दिइरहेका बेला कम्युनिष्ट नेताहरूबीच समेत भेटवार्ताको क्रम बढेको छ । तत्कालीन सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको हिमचिम पछिल्लो समय बढ्न थालेको आंकलन छ ।…