Logo

उपत्यकामा बढ्यो वायु प्रदूषण (तस्बिरहरू)

काठमाडौं । हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण पनि बढ्न थाल्छ । यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन प्रतिदिन बढिरहेको छ । जाडो मौसममा हावा चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले तातो हावाजस्तो सहजै उडेर जान सक्दैन । चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ । यसरी चिसो र…