काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले चाड–पर्वहरुले सामुहिक एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याउँने बताएका छन् । सभापति देउवाले ईसाई धर्मावलम्वीहरुको पर्व ‘क्रिसमस डे’ को उपलक्ष्यमा सम्पूर्ण ईसाई धर्मावलम्वीहरुमा सुख, शान्ति एवं समृद्धिको कामना गरेका छन् । पर्वको उपलक्ष्यमा सुभकामना सन्देश जारी गर्दै उनले विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको…