Logo

गृहमन्त्री रवि लामिछानेविरुद्धको अनुसन्धान रोक्यो :बोल्न नै डराउँछ प्रहरी,

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको प्रहरी अनुसन्धान रोकिएको छ । उनी प्रहरीकै तालुकदार मन्त्रालयका ‘कमान्डर’ बनेपछि अनुसन्धानमा रोकिएको हो । अमेरिकी नागरिकता नत्यागी झुटो कागजात पेस गरेर नेपाली राहदानी बनाएको आरोपमा प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान सुरु गरेको थियो । प्रहरीले अनुसन्धान गर्दा उनी गृहमन्त्री नियुक्त भएका थिएनन् । उनी गृहमन्त्री नियुक्त भएसँगै प्रहरी उच्च…