काठमाडौं । काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध श्रमजीवी पत्रकार संघ नेपालले विहीबार तेस्रो दिन पनि रिले अनशन जारी राखेका छन् । गत फागुन १६ गते राति काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीचको झडपको क्रममा कुटिएका पत्रकार पदमप्रसाद पोखरेलको न्याय माग गर्दै गत मंगलबारदेखि राष्ट्रिय सभागृह अगाडि धर्ना दिँदै आएका छन् । संघका अध्यक्ष जन्मदैव जैसीले महानगर प्रहरीको…