Logo

आफूलाई सक्षम प्रमाणित गर्न नसके हात उठाएर बिदा हुनुपर्छः मन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले अब मन्त्रीहरुले आफूलाई सक्षम प्रमाणित गर्न नसके हात उठाएर बिदा माग्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित तिलिङ्गाटार माध्यमिक विद्यालयको ६२औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दैं उनले यस्तो बताएका हुन् । सुधार गर्नुपर्ने कुराहरुमा ऐन, कानुन संशोधन गर्ने, कार्यशैलीमा सुधार ल्याउने साथै मन्त्रीहरुले आफूलाई सक्षम प्रमाणित गर्नुपर्ने उनले…