काठमाडौं । नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को महाधिवेसनको नयाँ नेतृत्व चयनका लागि आजवाट मतदान प्रक्रिया सुरु हुने भएको छ । लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिवाट नेतृत्व चयन हुन नसकेमा मतदान पक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो । त्यसका लागि निबर्तमान अध्यक्ष…