काठमाडौं । सभाभुम देवराज घिमिरेले फागुन पुर्णिमाले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउने विश्वास ब्यक्त गरेका छन । फागु पुर्णिमाका अवसरमा शुभकानाम ब्यक्त गर्र्दै सभामुख घिमिरे सबै नेपालीलाई प्रगतिमा अग्रसर हुन प्रेरणा मिलोस भनी शुभकामनासमेत ब्यक्त गरेका छन । फागु पूर्णिमा (होली पर्व) को अवसरमा सम्माननीय सभामुखको शुभकामना फागु पूर्णिमा…