Logo

आज समानुपातिका सांसद सिफारिस गर्दै जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सांसदबारे निर्णय गर्न बिहीबार बैठक बोलाएको छ । बिहीबार बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसबारे निर्णय गर्नेछ । बैठक पार्टी कार्यालय, बालकुमारीमा बिहान ११ बजे बस्ने छ । समानुपातिकतर्फकी जसपा सांसद शहनाज रहमानको हृदयघातवाट अघिल्लो साता निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ । सोही रिक्त स्थानको…