Logo

मुख्य समाचार

सातै प्रदेशका मुख्यमन्त्री प्रधानमन्त्री निवासमा



काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्री प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा भेला भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनीहरूले भेटवार्ता गरिरहेका हुन् । भेटवार्ता केही बेरअघि सुरु भएको हो ।

प्रधानमन्त्री र सात प्रदेशका मुख्यमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ८ : ४१ बजे