काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले जनवरीमा आफूले दुर्गा प्रसाईंसँग कुराकानी गरेको अप्रत्यक्ष रुपमा स्वीकार गरेका छन् ।पार्टीको बचाउका लागि आफूमाथिको निलम्बन स्वागत गर्छु भन्दै पत्रकार सम्मेलन गरेका श्रेष्ठले एकतर्फी मात्र कुरा राखेका थिए । अन्यन्तै छोटो कुरा राखेका श्रेष्ठले जनवरीमा भएको कुरा अहिले सार्वजनिक गर्नु पार्टीलाई तीनवटै क्षेत्रमा हराउने षड्यन्त्र भएको बताए…