काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बारा, चितवन र तनहुँबाट नवनिर्वाचित सांसहरुलाई बधाई दिएका छन् । फेसबुकमार्फत् महामन्त्री थापाले उपेन्द्र यादव, रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई बधाई दिएका हुन् । थापाले सांसदहरुलाई बधाई दिँदै भनेका छन्,‘ ‘सम्मुनति र सुशासनका लागि संसदको यो कार्यकाललाई उपलब्धिमूलक बनाउन हाम्रो सहकार्य हुने नै छ ।’ महामन्त्री थापाले…