Logo

चार सांसदको विदा स्वीकृत हुँदा एमालेका कोइरीको विदा अस्वीकृत

काठमाडौं प्रतिनिधिसभाका सांसदहरु मनोरमा शेरचन, बीनाकुमारी थनेत, डा. चन्द्र भण्डारी र वर्षमान पुनको बिदा सभाबाट स्वीकृत भएको छ । शुक्रबार राति बसेको प्रतिनिधिसभा दोस्रो बैठकले चार सांसदको विदा स्वीकृत गरेको हो । सभाले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीको विदा भने स्वीकृत गरेन । उनको बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधिसभाको आगामी अधिवेशनमा कानुन…