Logo

सर्लाहीमा पत्रकारलाई धम्कि दिएको आरोपमा एकजना चिकित्सक पक्राउ

सर्लाही । पत्रकारलाई धम्की दिएको आरोपमा प्रहरीले एक जना चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–१० स्थित स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार बख्तियार अलीलाई समाचार लेखेको विषयलाई लिएर पटक पटक धम्की दिएको आरोपमा झालाई पक्राउ गरिएको हो ।…