काठमाडौं । सरकारले ७ जना सचिवको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव सरुवा गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयका सचिव तोयम रायलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको सरकारले अर्थ सचिवमा अर्जुन पोखरेललाई सरुवा गरेको छ । त्यस्तै झण्डै एक महिनाअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सरुवा भएका सचिव बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा…