Logo

भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु 

विराटनगर । मोरङको लेटाङ नगरपालिका–७, भिरिङखामा भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा भ्यानका चालक मोरङ पथरीशनिश्चरेका ३० वर्षीय मनोज दियाली र यात्री लेटाङ–३ का ७४ वर्षीय जीवन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका उनीहरुको  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । सोही दुर्घटनामा…