Logo

अछाममा बस दुर्घटना २ को मृत्यु, २६ जना घाइते

अछाम । अछाममा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । मंगलसैनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मंगलसैनकै डाँडाबाघ भन्ने स्थानमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।मृत्यु हुनेमा अछामको मंगलसैन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय…