Logo

सिम्रिक एयरका सम्पूर्ण उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सम्पूर्ण उडानमा रोक लगाएको छ । शुक्रबार हेलिकप्टर दुर्घटनामा परेपछि प्राधिकरणले सिम्रिकका सबै उडानमा रोक लगाएको हो । सिम्रिकले सबै विमानहरूको विस्तृत रूपमा निरीक्षण गराएपछि मात्रै उडान शुरु हुने प्राधिकरणले बताएको छ । शुक्रबार दिउँसो अरूण तेस्रो जलविद्युत आयोजनाको सामग्री बोकेर गएको सिम्रिक एयरको हेलिकप्टर संखुवासभाको भोटेखोला…