काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न प्रहरीले ७७ वटै जिल्लामा परिपत्र गरेको छ । रायमाझीलाई पक्राउ गर्न लागि गत बुधबार जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो । सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीमा एक कार्यक्रममा विशेष अतिथि बनेका थिए…