Logo

नक्कली भुटानी शरणार्थी प्रकरण, थप दुईजना पक्राउ

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा जोडिएका थप दुई आरोपित काठमाडौंबाट पक्राउ परेका छन् । प्रकरणमा संलग्न रहेको आरोपमा गोविन्द चौधरी र रामशरण केसीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । चौधरी सुनसरी र केसी काठमाडौंका हुन् । यसअघि प्रहरीले केशव दुलाल‚ सानु भण्डारी‚ सन्देश शर्मा‚ सागर थुलुङ राई‚ सन्दीप रायमाझी‚ टंक गुरुङ‚…