काठमाडौं । बालयौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका कृषिविज्ञ मदन राईलाई थप अनुसन्धानका लागि सात दिन हिरासतम राख्न प्रहरीलाई जिल्ला अदालत खोटाङले अनुमति दिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउन्डेसनमा आवासीयरुपमा बसेर पढ्ने बालिका र किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा गत शुक्रबार फाउण्डेशनबाटै प्रक्राउ परेका राईमाथि अदालतले आइतबार सात दिनको म्याद थप…