Logo

कांग्रेस रुपान्तरण अभियानले जेठ १६ गते काठमाडौंमा भेला गर्ने

काठमाडौं । नेपाली कांग्रेस रूपान्तरण अभियानले जेठ १६ गते काठमाडौंमा भेला गर्ने भएको छ। आइतबार भएको बागमती प्रदेश भेलाले जेठ १६ मा कार्यक्रम गर्ने निर्णय गरेको हो । अभियानका नेता रञ्जित कर्णले कांग्रेस रूपान्तरणका गर्न प्रदेश र जिल्लाहरूमा कार्यक्रम गर्ने निर्णयअनुसार काठमाडौंमा भेला गर्न लागिएको बताए। रूपान्तरण अभियानको कार्यक्रममा सभापति शेरबहादुर देउवालगायत पदाधिकारीलाई खबर नगरिने…