Logo

सुनको मूल्य स्थिर, चाँदीको घट्याे

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको जनाएको छ । महासंघले साेमबारको मूल्यसूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो । साेमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । आइतबार पनि…