भैरहवा । रुपन्देहीको समस्या समाधानका लागि पहलकदमीको रुप लिन सिद्धार्थ संजाल रुपन्देही गठन भएको छ । सर्वसाधारण र जनचासोको विषयमा आवाज उठाउनका लागि विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा संजाल गठन गरिएको हो । संजालले स्थानीय स्तरबाट उठेका जनचासोको सबै समस्याहरुको दबाब दिई समाधानका संयुक्त रुपमा पहल गर्ने छ । सञ्जालको प्रथम बैठक तथा…