काठमाडौं । सभामुख देवराज घिमिरेले द्वन्द्घमा प्रभावित भएका व्यक्तिहरुले अझै पनि न्याय नपाएको बताएका छन् । शहीद यदुकुमार गौतमको २५ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले शान्ति प्रक्रिया टुङ्गाउन घोषणा २०६३ सालमै भएको उल्लेख गर्दै करिब १७ वर्ष पूरा हुँदासम्म पनि न्याय निरूपण गर्ने काम नभएको बताए । उनले भने, ‘शान्ति प्रक्रिया टुङ्गाउनको लागि २०६३…