Logo

शेखर कोइराला भन्छन, ‘मैले ज्ञानेन्द्र शाहलाई कहिल्यै पुर्वराजा भनेको छैन्’

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले ज्ञानेन्द्र शाहलाई कहिल्यै पुर्व राजा नभनेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रसँग भेटवार्ताको क्रममा कोइरालाले सो जानकारी दिइका हुन् । उनले दिएको जानकारी मिश्रले सामाजिक सञ्जालवाट साझा गरेका छन । ‘कांग्रेस नेता डा शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो– ‘म राजाुलाई कहिल्यै ‘पूर्व राजा’…