मुगु । हिमाली जिल्ला मुगुमा व्यवसायीक रुपमा स्याउ खेती गर्दै आएका किसानले स्याउको विरुवा बेचेर १७ लाख रुपैयाँ बढी आम्दानी गरेका छन् । मुगुका विभिन्न बस्तीहरु सडक सञ्जालमा जोडिएपछि बारिही जिल्लामा कृषकहरुले स्याउको विरुवा उत्पादन गरी बिक्री गर्दै आएका छन् । स्याउको विरुवा माग बढ्न थालेपछि व्यवसायीक रुपमा खेती गर्दै आएका कृषकले आर्थिक वर्ष २०८०÷०८१…