काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले महाधिवेशन सम्पन्न भएपछि पार्टी निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन् । कांग्रेस १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै निधिले यस्तो भनेका हुन् । उनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । उनले सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न र सम्भव नभए प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने बताएका हुन्…