Logo

प्रहरी जवानको हत्या आरोपमा एक नावालकसहित सात जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेका छ । आइतबार काठमाडौँ जिल्ला प्रहरी परिसरले पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका १ घर भई हाल बालाजु बस्ने २१ वर्षीय सचिन परियार, नुवाकोट जिल्ला गुप्तेश्वर गाउँपालिका घर भइ हाल बालाजु बस्ने १८ वर्षीया…