Logo

काठमाडौंमा पानी वितरण सहज बनाउन माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उपत्यकाभित्र खानेपानीको समस्या समाधानको लागि खानेपानी मन्त्रालय प्रतिबद्ध हुनुपर्ने बताएका छन् । आज प्रतिनिधि सभामा उनले लापरवाही र कमजोरीको अध्ययन गरि खानेपानी मन्त्रालयले उपत्यकाभित्र खानेपानीको व्यवस्था सहज बनाउनुपर्ने बताए । उनले स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक संविधानमा नै राखिए पनि काठमाडौंको जनताको घरको धारामा कालो ढल…