काठमाडौं । सरकारले आउँदो बिहीबार देशभर सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले मंगलबार जारी गरेको सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा १४ जेठ बिहीबार सार्वजनिक विदा दिने निर्णय गरिएकाको हो । ‘नेपाल राजपत्रमा मिति २०७९/ १२/०२ गतेका दिन प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) वि.सं. २०८० साल असार १४…