Logo

कर्णाली प्रदेशसभा बैठक बस्दै, दुई मन्त्रालयको बजेटमाथि छलफल हुने

सुर्खेत । आज कर्णाली प्रदेश सभाको बैठकक बस्दैछ । प्रदेश सभा भवन, सुर्खेतमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः ०० बजे बोलाईएको छ । प्रदेश सरकारको प्र्रस्तुत गरेकोा आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेट तथा कार्यक्रम माथी आजवाट छलफल सुरु हुनेछ । ्मन्त्रालयगत रुपमा विनियोजन बजेटमाथिको छलफल हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको…