काठमाडौं । अहिलेको सत्ता गठबन्धन दलभित्र तिव्र असन्तुष्टी बढीरहेका बेला प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काङ्ग्रेस पार्टीका सभापति शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधब नेपालबीच अहिले साझ भेटवार्ता भएको सुचना ऐना खबरलाई प्राप्त भएको छ । दुई नेताबीच भएको भेटवार्तालाई निकै गोप्य राखिएको छ । काङ्ग्रेसले माधब नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गरिरहेको हल्ला चलिरहेको…