Logo

माधव नेपालले भेटे श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री

काठमाडौँ । श्रीलंका भ्रमणमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बुधबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् । श्रीलंकाका राष्ट्रपति रणिल विक्रमसिंघेसँगको शिष्टाचार भेटवार्तामा दुई देशको सम्बन्धबारे छलफल भएको छ । अध्यक्ष नेपालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवासमा करिब १ घण्टा भएको शिष्टाचार भेटमा दुई देशको…