काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विघटित संसद् पुनर्स्थापनाको माग गरेका छन् । भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा उनले संसद् विघटनलाई असंवैधानिक, गैरकानुनी र अलोकतान्त्रिक भन्दै तत्काल पुनर्स्थापना गर्नुपर्ने बताए । ओलीले देशलाई सही बाटोमा फर्काउन संसद् फिर्ता गर्ने माग लिएर अघि बढ्नुको विकल्प नभएको बताए । “असंवैधानिक ढंगले विघटन गरिएको संसद् तत्काल फिर्ता…