Logo

वातारणीय प्रभाव मूल्यांकनविना २८ सडक निर्माण

सुर्खेत । भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्रालयले जेठको अन्तिम साता जाजरकोटमा पठाएका नयाँ सडक योजनाहरु वातारणीय प्रभाव मुल्याकंन विना नै खनिएको पाइएको छ । वन क्षेत्र सखाप बनाएर यि नयाँ योजनाहरु जथाभाबी निर्माण गर्दा बर्षायाममा पहिलोको उच्च जोखिम बढेको छ । प्रहरी ,प्रशासन तथा डिभिजन वन कार्यालयको सहयोग मै ति २८ योजनाहरु निर्माण भएको…