Logo

पशुपति एग्रो एण्ड फुड इन्डष्ट्रिजले नौं महिनामा ग¥यो एक अर्बको व्यापार

काठमाडौं । पशुपति एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्ष (आव) को नौं महिनामा एक अर्ब रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ । कम्पनीको क्रेडिट रेटिङ प्रतिबेदन अनुसार गत आवमा ४९ करोड ६० लाख रुपैयाँको मात्रै व्यापार गरेको कम्पनीले चालु आवको ९ महिनामा करिब दोब्बर व्यापार गरेको देखाएको हो । कम्पनीले यसअघि सन् २०२३ मा…