Logo

डिल्लीबजार मालपोतका पूर्वप्रमुख देउजा पक्राउ

काठमाडौँ । ललिता निवास प्रकरणमा डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुख कलाधर देउजा पक्राउ परेका छन् । सिआइबीले उनलाई पक्राउ गरेको हो । यसअघि सर्वोच्च अदालतले पक्राउ नगर्न दिएको आदेश खारेज भएसँगै उनी पक्राउ परेका हुन् । सिआइबीले गत १२ असारमा पनि उनलाई पक्राउ गरेको थियो । उनीसँग पक्राउ नगर्न सर्वोच्चले दिएको आदेश रहेको खुलेपछि प्रहरीले छोडेको…