Logo

नेकपा माओवादीको समाजवादी जागरण अभियान धनुषामा

जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को समाजवादी जागरण अभियान धनुषा आइपुगेको छ । बिहीबार धनुषा आइपुगेका अभियानमा आवद्ध पार्टीका केन्द्रिय सदस्य तथा कार्यकर्ताहरुले जिल्लाका विभिन्न स्थानमा अभियान बारे जनसमुदायलाई जानकारी गराएको छ । उनीहरुले धनुषाको धनुषाधाम नगरपालिका र जनकपुरधाममा कार्यक्रम गर्दै जनसमुदायलाई अभियानबारे जानकारी गराएको छ । पुस २० गत्ते देखि काकड्भिट्टाबाट सुरु भएको…