Logo

सिरियामा आइएसको एक समूहद्वारा सेनाको बसमा आक्रामण, २० सैनिकको मृत्यु

दमासकस । सिरियामा बन्दुकधारीको एक समुहले देशको पूर्वी भागमा सिरियाली सेनाहरू बोकेको बसमा आक्रमण गरेको बताएका छन् ।  सो आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । आक्रमण इस्लामिक स्टेट (आईएस) समूहका सदस्यहरूले गराएको अनुमान गरिएको छ । सिरियाका केही भागहरूमा आइएस स्लीपर सेलहरूले २०१९ मा पराजित भए पनि…