काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ क्रान्तिकारी सरकारको कि डेमोक्रेटिक सरकारको नेतृत्व लिएका हुन् भन्दै प्रश्न गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफूलाई सीआईबीले पक्राउ गरेर हातपात गरेको विषयमा जानकारी गराउँदै सांसद शर्माले लडेर, जेलनेल भोगेर अग्रज नेताहरुले ल्याएको प्रजातान्त्रिक व्यवस्थामा आफूमाथि भएको व्यहावरलाई लिएर…