Logo

प्रचण्डलाई पन्तको जवाफ : सत्ता चाहिँदैन भनेर केन्द्रीय कमिटीबाट निर्णय गराउनुस्

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता चाहिँदैन भनेर पार्टीबाट निर्णय गर्न सुझाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा ठूला दललाई सत्ता नमाग्ने प्रचण्डको अभिव्यक्तिप्रति उनले पार्टीको बैठकबाट निर्णय गर्न जवाफ दिएका हुन् । “माओवादीलाई सत्ता चाहिँदैन भनेर केन्द्रीय कमिटीको बैठकबाट निर्णय गराउनुस् न,” उनले भने, “जाँदैजादैनौँ त…