काठमाडौं। एक महिनाअघि राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरिएको एक क्विन्टल भनिएको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम मात्रै भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिरिएको ब्रेक शुमा लुकाएर ल्याएको सुन विभागको टोलीले २ साउनमा बरामद गरेको थियो । उक्त सुनलाई सोमबार ब्रेक शुबाटट निकालिएको थियो । सोमबार ब्रेक शुबाट निकालेर मंगलबार…