काठमाडौं । सत्तारूढ दलहरूबीच सदनको गतिरोध अन्त्यका विषयमा छलफल भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ । सोही विषयमा सत्तारुढ दलबीच बुधबार बिहान छलफल भएको हो । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा…