Logo

देउवा भेट्न धुम्बाराही पुगे आइजीपी कुँवर

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख रहेका एआईजी श्यामलाल ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीको सरुवाको तयारी भइरहेका बेला प्रहरी महानीरिक्षक बसन्त कुँवरले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । महानीरिक्षक कुँवरले सभापति देउवालाई धुम्बाराहीस्थित निवासमै भेटेका हुन् । बुधबार साँग ७ बजे सभापति देउवा भेट्न धुम्बाराही पुगेका कुँवर झण्डै एक…