काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ निर्वाचित भएका छन् । निर्वाचनमा बानियाँको प्यानलनै विजयी भएको हो । प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८६८ मतले हराउँदै बानियाँ जिल्ला सभापति निर्वाचित भएका हुन्। बानियाँले १९५७ र कार्कीले १०८९ मत पाएका छन् । बानियाँलाई प्रकाशमान सिंह र गगन थापाको समर्थन थियो भने कार्कीलाई पार्टी…