Logo

बारा बस दुर्घटना : ज्यान गुमाउने सातै जनाको सनाखत

काठमाडाैं । बारा बस दुर्घटनामा ज्यान गुमाउने  सातै जनाको सनाखत भएको छ। बाराका डिएसपी दलिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपटी नगरपालिका ५ का ४१ वर्षीय विजय लाल पण्डित, भारतको राजस्थानका ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ६७ वर्षीया बैजन्ती देवी र ६५ वर्षीया मिरा देबी…