Logo

बेलायतमा झल्कियो मिनी नेपाल

लन्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित लन्डनस्थित केम्प्टन पार्क रेसकोर्सको खुल्ला मैदानमा १४ औं नेपाली मेला सम्पन्न भएको छ । तमुधिं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आइतवार सम्पन्न मेलामा  नेपाली व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्री जस्ता  विभिन्न नेपाली उत्पादनसहितको करिब तीन दर्जन भन्दा बढी…