Logo

भारत र पाकिस्तानबीचकाे खेल वर्षाका कारण पुन: अवरुद्ध

काठमाडाैं । एसिया कप एकदिवसीय क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीच भइरहेको खेल वर्षाका कारण पुन:  अवरुद्ध भएको छ । श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतले ११ दशमलब २ ओभरमा  ३ विकेटको क्षतीमा ५१ रन बनाएको अवस्थामा पानी परेपछि खेल पुन: अवरुद्ध भएको हो । यसअघि ४ दशमलब २ ओभरमा १५ रन…